Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 196

लकडाउनकै बिच माडी ५ ब्रह्मपुरीमा शिवालय मन्दिर निर्माण कार्यमा तिब्रता

माडी नगरपालिका ५ ब्रह्मपुरीमा युवा तथा सामाजिक अगुवाहरूको सक्रियतामा सुरू भएको शिवालय मन्दिर निर्माण कार्यले तिब्रता पाएको छ । गत फागुन ३० गते शिलान्यास भई निर्माण सुरू गरिएको शिवालय... Read more »

बिक्रमबाबाको पूजा यसबर्ष निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न

चैतेदशैंको अवसरमा हरेक बर्ष हुँदै आएको बिक्रमबाबाको पूजा यसबर्ष निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न भएको छ । परम्परागतरुपमा चलिआएको बिधिअनुरुप बिक्रमबाबामा पकडीका थारु गुरौ ठगाई महतोले पूजा गरी समाज,... Read more »

सोमेश्वरको पर्यटन प्रवर्द्धनका लागि प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुँदै

माडीको सोमेश्वर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जारी कार्तिक महिनाको तेश्रो साता राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुन लागेको छ । सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी; इको, कृषि र पर्यटनको गन्तव्य... Read more »

ब्रह्मपुरीमा सञ्चालित नवदुर्गा पूजाबाट ३९ हजार ७५८ रुपैयाँ आम्दानी

माडीको दक्षिण ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण समितिद्वारा दशैंको अवसरमा सञ्चालित नवदुर्गा पूजा अर्चना कार्यक्रमबाट ३९ हजार ७५८ रुपैयाँ आम्दानी भएको छ । समितिले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार आम्दानीतर्फ... Read more »

आश्विन शुक्ल प्रतिपदादेखि शुरुभएको बडादशैँ आजबाट समापन हुँदै

आश्विन शुक्ल प्रतिपदादेखि शुरुभएको नेपालीहरुको महान् पर्व बडादशैँ आज आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम... Read more »

आज विजया दशमी, हर्षोल्लासका साथ मान्यजनबाट टीका, जमरा थापी मनाइँदै

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल... Read more »

माडीका नवदुर्गा मन्दिरहरुमा दशैं विशेष पूजाआजा र भजन कीर्तन हुँदै

माडीका सम्पूर्ण दुर्गा मन्दिर र शक्तिपीठहरुमा दशैंको अवसर पारी नवदूर्गाको विशेष पूजाआजा जारी रहेको छ । बडादशैंको सन्दर्भमा नेपाल भारत सीमावर्ती क्षेत्रस्थित सोमेश्वर गढीस्थित कालीका मन्दिरमा यसबर्ष पहिलोपटक नवदूर्गा... Read more »

लक्ष्मीनिवासमा तिवारी त्रिपाठी प्रतिष्ठानद्वारा मन्दिर निर्माण शिलान्यास

माडीको लक्ष्मीनिवासमा तिवारी त्रिपाठी समुदायको कूल मन्दिरका रुपमा गौतम ऋषिको मन्दिर निर्माण शिलान्यास गरिएको छ । गौतम ऋषिलाई पूजा गर्ने गौतम गोत्रीयहरुको साझा संस्था त्रिवारी त्रिपाठी राष्ट्रिय प्रतिष्ठानले मन्दिर... Read more »

माडीको बसन्तपुरमा नवदूर्गा भवानीको पूजा विशेष कार्यक्रम सुरु

माडीको बसन्तपुरस्थित नयाँ मञ्चमा नवदूर्गा भवानीको पूजा विशेष कार्यक्रम सुरु भएको छ । घटस्थापनाको अवसर पारी आजदेखि भजनकीर्तन सहितको पूजा अर्चना सुरुवात भएको हो । माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी... Read more »

माडी-५ दक्षिण ब्रह्म्पुरीस्थित सामुदायिक भवनमा नवदुर्गा पुजा सुरू

माडी नगरपालिका-५ दक्षिण ब्रह्म्पुरी स्थित सामुदायिक भवनमा अाज घटस्थापनाकाे दिनदेखि नवदुर्गा पुजा सुरूभएकाे छ । हिजाे साँझ दुर्गा मुर्ति स्थापना गरिएकाे र अाजबाट भजन कृतन सहितकाे पूजा अर्चना सुरूवात... Read more »