Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 198

माडीको कान्तिपुर गाउँमा १०० जना क्षमताको होमस्टे निर्माण हुँदै

चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी... Read more »

धानबाली पसाउन सुरु गरेसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्न सुरु

किसानहरुको खेतमा धानबाली पसाउन सुरु गरेसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न सुरु गरेको छ । गएराती माडीको बनकट्टा बोटेटोलमा जंगली हात्ती आइपुगेसंगै... Read more »

धानबाली पसाउन नपाउँदै जंगली हात्तीद्वारा कृषकहरुको खेतमा विनाश सुरु

किसानको खेतमा धानबाली पसाउन नपाउँदै जंगली हात्तीले माडीका कृषकहरुको खेतमा विनाश गर्न सुरु गरेको छ । गएसाँझ माडी – ३ धोबाहा गाउँमा प्रवेश गरेको हात्तीले स्थानीयबासी पारस सहनी, रुपन... Read more »

निकुञ्जभित्र भूमिगत केबुलमा निरन्तर फल्ट आइरहेकाले ‘डबल सर्किट’ जडान हुने

माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा निरन्तर फल्ट आइरहँदा नेपाल विद्युत प्राधिकरणले बैंकल्पिक ‘डबल सर्किट’ जडान गर्न लागेको छ । एक दशकअघि बिछ्याइएको केबुल पटक पटक पञ्चर... Read more »

एक साता बितिसक्दा पनि माडीका मध्यवर्ती कार्यालयहरुको ताला खुलेन

माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी भएको एक साता बितिसक्दा पनि समस्या समाधान वा वार्ताको कुनै पहल सुरु हुन सकेको छैन । माडीका सुकुम्बासी, चेपाङ तथा बाढीपिडीत समुदायले... Read more »

चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृतमा अणनाथ बराल

चितवन । चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन)का रुपमा अणनाथ बरालले जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन रहनुभएका बरालले आज (बिहीबार)बाट कसरा... Read more »

‘मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने’ : सुवेदी

चितवन । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोतसाधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने बताउनुभएको छ । कुसुमखोला क्षेत्रको अगुगमनका... Read more »

नमुना चेपाङ आवास निर्माण सुचारु गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित

माडी नगरपालिकाले आज (मंगलबार)देखि चेपाङहरुको आवास निर्माण सुचारु गर्ने घोषणा गरेको भएपनि अन्तिम समयमा पछाडी हटेको छ । गत आइतबार माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा गरेको प्रदर्शनलाई सम्बोधन... Read more »

भालुको आक्रमणबाट माडीको देबेन्द्रपुरमा एक किशोर घाइते

भालुको आक्रमणमा परी मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक किशोर घाइते भएका छन् । पिसाबका लागि घरबाहिर निक्लँदा आइतबार साँझ ८:३० बजेको समयमा माडी-७, देबेन्द्रपुर, हनुमानचोक निवासी बर्ष १६ का पुजन... Read more »

निकुञ्जबाट निस्किएको गैंडाद्वारा पूर्वी माडीमा धानबाली विनाश

दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेन चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले पूर्वी माडीमा धानबाली विनाश गर्न थालेको दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा... Read more »