Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 198

माडीमा सशस्त्र प्रहरी बलको थप ३ वटा बोर्डर आउट पोष्टहरु स्थापना हुने

माडीमा सशस्त्र प्रहरी बलको थप ३ वटा बोर्डर आउट पोष्टहरु स्थापना हुने भएका छन् । माडी नगरपालिका वडा नं. १, ६ र ९ मा नयाँ बि.ओ.पी. क्याम्पहरु स्थापना हुन... Read more »

बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा

चितवन । पूर्वी माडीको देबेन्द्रपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा अल्झिएको छ । यसअघि बनकट्टादेख देबेन्द्रपुरसम्म १५.२ किलोमिटर बाटो कालोपत्रे... Read more »

माडीका नगरप्रमुख र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी

चितवन । कुसुमखोलाबाट विस्थापित चेपाङ परिवारहरुलाई आवास निर्माणको योजना अगाडि बढाएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी परेको छ । माडीका नगरप्रमुख... Read more »

अयोध्यापुरी क्षेत्रका पुरातात्वीक वस्तुहरूकाे सुचना संकलनका लागि कार्यसमिति गठित

चितवन । माडीको अयोध्यापुरी क्षेत्रमा रहेका धार्मिक एवं पुरातात्वीक महत्वका सामग्री र सुचना संकलनका लागि साविक अयोध्यापुरी गा.वि.स. अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा कार्यसमिति गठन भएको छ । माडी नगरपालिकाको... Read more »

निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुख पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानियाे

चितवन । सुकुम्बासी बस्तीमा आगो लगाउने र घर भत्काउने विवादास्पद कार्यको नेतृत्व गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानिएको छ । निकुञ्जको माडी बगहीँ सेक्टर... Read more »

बस्तीमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका सुकुम्बासीहरु आक्रोशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका चेपाङ र सुकुम्बासीहरु आक्रोशित भएका छन् । निकुञ्जले शनिवार माडी-९, कुसुमखोला निवासी दाङ... Read more »

निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोलामा बस्तिमा आगजनी÷हात्ती लगाएर ८ वटा घरहरु भत्कायाे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको छ भने हात्ती लगाएर ८ वटा घरहरु भत्काई दिएको छ । निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको... Read more »

ठोरीको सीता गुफा छेउको सिमाना पिल्लर भारतीय पक्षले भत्कायाे

चितवन । नेपाल भारत सीमावर्ती ठोरीको सीता गुफा छेउको सिमानामा रहेको सिमाना पिल्लर भारतीय पक्षले भत्काएको छ । सीमा पिल्लर उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको हो । सीताले तपस्या गरेको... Read more »

बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र... Read more »

लव कुशको जन्मस्थल बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र... Read more »