Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 196

माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी अनावश्यक हल्ला फिजिँयाे

माडीमा क्वारेन्टाइन बाहिर संक्रमित भेटिए भनी सामाजिक सञ्जाल र गाउँघरमा अनावश्यक हल्ला फिजिँएको छ । विशेषतः भरतपुर केन्द्रीत केहि पत्रकारहरुले सामाजिक सञ्जालमार्फत चितवनमा समुदायमा कोरोना फैलिएको हुनसक्ने भएकाले सजगता... Read more »

माडी भैरवपुरस्थित क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टी

माडीको भैरवपुरस्थित क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये ज्वरो देखिएका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहँदा ज्वरो देखिएपछि उपचारका लागि भरतपुर पठाइएका माडी ३ बसन्तपुरका ७३ बर्षीय... Read more »

चि.रा.नि कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको प्रवेश विन्दुका रुपमा रहेको कसरा पोष्टमा नयाँ सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । नारायणगढस्थित चितवन ग्रिन लायन्स क्लबको सहयोगमा... Read more »

माडीमा खोप अभियान सञ्चालन सुरू

माडी नगरपालिका जनस्वास्थ्य शाखाद्वारा माडीका ९ वटै वडाहरुमा खोप अभियान सञ्चालन सुरू भएको छ । नियमित खोप कार्यक्रम अन्तर्गत पि.पि.ई. लगाई सामाजिक दुरी कायम गरी २ बर्ष मुनिका बालबालिका... Read more »

परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरित

कारितास नेपालको सहयोग र नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) को आयोजनामा माडी ७, परुइ खोला किनारमा बसोवास गरेका ५६ चेपाङ परिवारलाई खाद्यान्न बितरण गरिएको छ । प्रति परिवार १... Read more »

बघौंडा अस्पतालमा अब गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा

चितवन । माडी नगरपालिकाले गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई बघौंडा अस्पतालमा पुग्न र फर्किन नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । माडीको जुनसुकै स्थानबाट बसन्तपुरस्थित बघौंडा अस्पताल पुग्न गर्भवती,... Read more »

दिवाकर स्मृति वि. क्वारेन्टाइनमा रहेका सबैको दोश्रोपटक स्वाब संकलित

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २७ जनाको दोश्रोपटक पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते एकान्तबासमा रहेका ४७... Read more »

माडीमा कोरोना संक्रमितहरुको कुल संख्या १८ पुग्याे

माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । पहिलो पि.सि.आर. परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुमा संक्रमणको लक्षण देखिएपश्चात दोश्रोपटक... Read more »

कोरोना संक्रमितहरुको उपचारमा माडी नगरपालिकाकाे प्रशंसनिय काम

माडी नगरपालिकाले नगर क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरेको बघौंडा अस्पतालको आइसोलेशन केन्द्रलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । माडी क्याम्पसभित्र बनाइएको आइसोलेशन केन्द्रमा हाल ७ जना... Read more »

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडीका युवा क्लबहरु

कोरोना संक्रमण बिरुद्धको अभियानमा माडी बसन्तपुरका दुई युवा क्लबहरु परस्पर प्रतिस्पर्धा गर्दै काममा जुटेका छन् । बसन्तपुर बजारमा साविकमा क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्र्धित क्लबबिच एकता भई... Read more »