Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 198

माडीको सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाइने

माडी नगरपालिका शिक्षा शाखाले माडी-२, सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाउने भएको छ । सो विद्यालयलाई सुस्त मनस्थिति भएका तथा दृष्टिविहीन र श्रवणशक्ति विहीन विद्यार्थीहरु... Read more »

थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग संकलनको क्रम जारी

चितवन । थारु कल्याणकारिणी सभा चितवनले हालै स्थापना गरेको थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी छ । कोषको सहयोगार्थ हाल अमेरिकामा रहनुभएका भरतपुर २७... Read more »

थाकस चितवनद्वारा शैक्षिक विकास अक्षयकोष स्थापित, सहयोगको क्रम उत्साहजनक

चितवन । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका... Read more »

बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो पाठशाला प्रभावकारी हुन सकेन

कोरोना कहरका कारण माडी क्षेत्रमा नियमित कक्षा सञ्चालन हुन नसकिरहँदा हाल जारी रहेको बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो शिक्षण पनि प्रभावकारी हुन सकेको छैन । रेडियोहरुमार्फत शिक्षकहरुले पढाउने क्रम... Read more »

माडीका प्र.अ. बैठकद्वारा विद्यालयहरु पुनः सञ्चालनको ‘मोटालिटी’ प्रस्ताव तयार गर्ने निर्णय

माडीका प्रधानाध्यापकहरुको बैठकले विद्यालयहरु पुनः सञ्चालनको ‘मोटालिटी’ प्रस्ताव तयार गर्ने निर्णय गरेको छ । लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा नियमित कक्षा सञ्चालनको लागि सम्बन्धित विद्यालयको विशिष्टतामा प्रस्ताव तयार... Read more »

आर्थिक श्रोतको अभाव देखाउँदै सोमेश्वर माध्यमिक विद्यालयद्वारा तीन शिक्षक ‘जिम्मेवारी मुक्त’

माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले आर्थिक श्रोतको अभाव देखाउँदै तीनजना शिक्षकहरुलाई ‘जिम्मेवारी मुक्त’ गरेको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयमा अध्यापनरत शिक्षकहरु कृष्ण सापकोटा, यदु पौडेल र नवराज... Read more »

माडी मा.वि नमुना विद्यालयका रुपमा विकास गर्ने सुचिमा सुचिकृत

माडीको अग्रणी शैक्षिक संस्था माडी माध्यमिक विद्यालयलाई संघीय सरकारको शिक्षा मन्त्रालयले नमुना विद्यालयका रुपमा विकास गर्न छनौट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शिक्षा तथा मानव... Read more »

सिप नेपालद्वारा देउसी भैलोबाट संकलित रकम माडी नगरपालिकालाई हस्तान्तरित

सिप नेपाल संस्थाले नगर शिक्षा कोषको सहयोगार्थ गतबर्ष सञ्चालन गरेको देउसी भैलोबाट संकलित रकम माडी नगरपालिकालाई हस्तान्तरण गरेको छ । संस्थाले देउसी भैलोबाट संकलित १ लाख ७१ हजार ९४२... Read more »

बाँदरझुलास्थित आधारभूत विद्यालयमा साउन ४ देखि पठन पाठन सुचारु हुने

माडीको बाँदरझुलास्थित आधारभूत विद्यालयमा आउँदो साउन ४ गतेदेखि नियमित पठन पाठन सुचारु हुने भएको छ । लकडाउन खुकुलो हुँदै गएसंगै विद्यालयमा जोर बिजोर प्रणाली अन्तरगत कक्षा सञ्चालन सुचारू हुन... Read more »

माडी मा. वि. लाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरित

माडी नगरपालिकाले माडी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरण गरेको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेललाई स्कुलबसको चाबी हस्तान्तरण गर्नुभएको हो । विद्यालयका व्यवस्थापन... Read more »