माडीभर २२८ कृषकद्वारा १०६ बिगाहामा गरिमा जातको भनिएको धान खेती

माडीभर २२८ जना कृषकहरुले कुल १०६ बिगाहा जमीनमा गरिमा जातको भनिएको हाइब्रिड धान खेती गरेको देखिएको छ । राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका बैज्ञानिक,... Read more »

माडीमा धान किसानकाे विजाेग, क्षतिपूर्तिकाे माग गर्दै उजुरी

माडीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा विभिन्न एग्राेफार्म मार्फत लिइ किसानहरूले राेपेकाे धानकाे विजाेग भएकाे छ । केही किसानहरूले राेपेकाे हाईब्रिड धान पाक्ने समय भइसक्दा पनि धानको... Read more »

पाक्ने समय भइसक्दा पनि धान नपसाएपछि धान कृषकहरु चिन्तित

पाक्ने समय भइसक्दा पनि धानको बाला नलागेपछि माडीका धान कृषकहरु चिन्तित भएका छन् । गरिमा जातको हाइब्रिड धान भनी खेतमा रोपेका माडीसंगै चितवनका सयौं किसानहरु पाक्ने समय भइसक्दापनि धानको... Read more »

दोलखाबाट आएर माडीमा व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल

दोलखाबाट आएर माडीको कृष्णनगरमा एक युवाले व्यवसायिक टर्की, लोकल कुखुरा र माछापाल सुरु गरेका छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-६, नागदिङ निवासी २४ बर्षीय युवा धर्मेन्द्र तामाङले माडीमै पहिलोपटक... Read more »

माडी न.पा ले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने

दुग्ध उत्पादनमा अनुदान दिँदै आएको माडी नगरपालिकाले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने भएको छ । नगरपालिकाको तेश्रो नगरसभाले आउँदो आर्थिक बर्ष २०७६/७७ मा बाख्रापालक कृषकहरुलाई... Read more »

आकाशे पानीमा निर्भर माडीका कृषकहरुकाे राेपाइ प्रभावित

पर्याप्त र नियमित बर्षा नहुँदा सिंचाइका लागि आकाशे पानीमा निर्भर माडीका अधिकांश कृषकहरुले रोपाईं गर्न सकिरहेका छैनन् । यसबर्ष मनसुन ढीला गरी सुरु भएको र मनसुन कमजोर रहेको सन्दर्भमा... Read more »

माडीमा डि.ए.पी मलकाे चरम अभाव

असारमास धान रोप्ने चटारोबिच माडीका किसानहरु डि.ए.पी. मल नपाएर भौतारिनुपरेको छ । माडीको बजारमा एमोनियम सल्फेट (चिनी मल वा युरिया) र पोटास मल पाइएपनि धानखेतीमा अत्यावश्यक डि.ए.पी. मलको चरम... Read more »

माडी–२ का कृषकहरुलाई कृषि समाग्री वितरित

माडी नगरपालिका वडा नं. २ का कृषकहरुलाई कृषि समाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५ लाख रुपैंया अनुदान मार्फत सो क्षेत्रका कृषकहरुलाई पहिलो चरण अन्तर्गत कम्बाइन्ड... Read more »

माडी ५ का किसानहरुको लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु हस्तान्तरण

माडी नगरपालिका वडा नं ५ द्धारा वडाका किसानहरुको लागि ५० प्रतिशत अनुदानमा बिहीबार कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ । माडी नगरपालिका वडा नं ५ को १० लाख र किसानहरुको... Read more »

प्रदेशमन्त्रीकाे टाेलिद्वारा चक्लाबन्दीमा आधारित सामुहिक खेतीस्थलको अनुगमन

मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा प्रदेशस्तरीय नमुना कार्यक्रमको रुपमा सुरुवात भएको चक्लाबन्दीमा आधारित सामुहिक खेतीस्थलको प्रदेश नं. ३ का कृषि तथा भूमि व्यवस्था एवं सहकारी मन्त्री दावा दोर्जे लामाले अनुगमन... Read more »