Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 200

पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्जद्वारा माडीका वडाध्यक्षहरुसंग बयान

आफ्नो पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडीका वडाध्यक्षहरुको बयान लिएको छ । कसराले मंगलबार माडीका वडाध्यक्षहरु ईश्वरी ढकाल, पुरन महतो, चन्द्रदीप... Read more »

माडी क्षेत्रमा चरा पर्यटनको प्रवल सम्भावना, विश्वकै ठूलो प्रजातिको काठ ठोंगुवा र संकटापन्न खरमजुर माडीमा भेटियो

विश्वकै सबैभन्दा ठूलो प्रजातिको काठ ठोंगुवा (उड पेकर) चरा माडीको पाण्डवनगर नजिक देउता खोला क्षेत्रमा भेटिएको छ । त्यस्तै, अति संकटापन्न खरमजुर प्रजातिको चरा समेत माडीको घाँसे मैदानमा भेटिएको... Read more »

वुमन एक्टद्वारा माडीका जोखिम र बहिष्करणमा परेका महिलाहरुलाई राहत वितरण

वुमन एक्ट नामको संस्थाले माडीका बिपन्न, जोखिम र बहिष्करणमा परेका तथा कोभिड १९का कारण अप्ठ्यारोमा रहेका महिलाहरुलाई राहत वितरण गरेको छ । माडीका सुचिकृत २५० जना महिला र लैंगिक... Read more »

थ्रिफेज लाइन नहुँदा शिवद्वार होमस्टेमा ए.सी. सञ्चालनमा आउन सकेन

माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । होमस्टेमा रहेका १३ वटा घरका कुल २७ वटा कोठाहरुका लागि... Read more »

माडी नगरपालिकाले तरकारी, धान, बाख्रा र माछा गरी चार क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्ने

माडी नगरपालिकाले जारी आर्थिक बर्षमा तरकारी, धान, बाख्रा र माछा गरी चार क्षेत्रमा पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन अन्तरगत माडी क्षेत्रमा सञ्चालन... Read more »

राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता

पश्चिमी चितवनको ध्रुवघाटमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता रहेकी छिन् । स्थानीय दोभान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा मध्यान्ह... Read more »

माडी नगरपालिकाले १३०० घरधुरी बिपन्नहरुको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने

माडी नगरपालिकाले चालू आर्थिक बर्षमा करीब १,३०० घरधुरी बिपन्नहरुको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने भएको छ । माडीका ९ वटै वडाहरुमा रहेका बिपन्न परिवारहरुलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन करीब... Read more »

पुरातत्व विभागद्वारा अयोध्यापुरीमा उत्खनन् र अनुसन्धान कार्य सुरु गर्न ढिलाइ

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडीको भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरी रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएपनि पुरातत्व विभागले भने हालसम्म अयोध्यापुरीमा उत्खनन् र अनुसन्धान कार्य सुरु नै... Read more »

भौगोलिक तथा पुरातात्विक अध्ययन गरेर नै रामधाम निर्माण कार्य अगाडि बढाइएको प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री के.पी. शर्मा ओलीले भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएको छ । माडीको अयोध्यापुरीस्थित गणेशकुञ्जमा रामचरित मानस को सामूहिक... Read more »

माडीको अयोध्यापुरी क्षेत्रमा रामचरित मानस को सामूहिक पाठ-पारायण सम्पन्न

भगवान श्रीरामको जन्मभूमिबारे अनुसन्धान भइरहेको माडीको अयोध्यापुरी क्षेत्रमा रामचरित मानस को सामूहिक पाठ-पारायण सम्पन्न भएको छ । माडी-९, गणेशकुञ्जस्थित राम मन्दिर परिसरमा अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी... Read more »