Notice: Trying to get property 'post_content' of non-object in /home/sancharpati/public_html/wp-content/plugins/pj-news-ticker/pj-news-ticker.php on line 196

माडीका नगरप्रमुख र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी

चितवन । कुसुमखोलाबाट विस्थापित चेपाङ परिवारहरुलाई आवास निर्माणको योजना अगाडि बढाएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र दुई वडाध्यक्षहरु सहित पाँचजनाको बिरुद्धमा बेनामे उजुरी परेको छ । माडीका नगरप्रमुख... Read more »

कुसुमखोलाका पीडित दानबहादुर प्रजालाई रमेश खरेलकाे नगद सहयाेग

चितवन । कुसुमखोला आगलागी प्रकरणमा १० हजार रुपैयाँ र नागरिकता जलेका दानबहादुर प्रजालाई नेपाल प्रहरीका पूर्व डि.आइ.जी. एवं हाम्रो नेपाल सुशासन अभियानका अभियन्ता रमेश खरेलले नगद सहयोग गर्नुभएको छ... Read more »

अयोध्यापुरी क्षेत्रका पुरातात्वीक वस्तुहरूकाे सुचना संकलनका लागि कार्यसमिति गठित

चितवन । माडीको अयोध्यापुरी क्षेत्रमा रहेका धार्मिक एवं पुरातात्वीक महत्वका सामग्री र सुचना संकलनका लागि साविक अयोध्यापुरी गा.वि.स. अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा कार्यसमिति गठन भएको छ । माडी नगरपालिकाको... Read more »

नारायणगढ-माडी सार्वजनिक यातायात भाेलिदेखि सञ्चालन हुने

चितवन । नारायणगढदेखि माडीको बगहीँसम्म भोलि बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडकमा गुड्ने परमिट पाएका सार्वजनिक बसहरु बिहीबारदेखि माडीको बगहीँबाट भरतपुर आउजाउ... Read more »

कुसुमखोलामा आगजनीको घटनाप्रति माडीका मध्यवर्ती उपभोक्ता समितिहरुकाे दुःख व्यक्त

चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा गरेको आगजनीको घटनाप्रति माडी क्षेत्रका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरुले दुःख व्यक्त गरेका छन् । माडीमा रहेका पाँचपाण्डव, बघौंडा, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले संयुक्त... Read more »

लगातारको बर्षाका कारण माडीको केही स्थानमा बिध्युत सेवा अवरुद्ध

लगातारको बर्षाका कारण माडीको लक्ष्मीनिवास, घाँघरखोला र कृष्णनगर क्षेत्रमा बिजुलीका पोलहरु ढल्दा कतिपय गाउँहरुमा बिध्युत सेवा अवरुद्ध रहेको छ । माडी-६, को लक्ष्मीनिवास गाउँमा बिजुलीका ५ वटा पोलहरु ढलेका... Read more »

बाढीका कारण सडक यातायात प्रभावित, खोलामा नहेलिन आग्रह

देशका अधिकांश क्षेत्रसंगै माडी उपत्यकामा पनि निरन्तर बर्षा भइरहेसंगै खोलाहरु बाढीग्रस्त भएका छन् भने सडक मार्ग अवरूद्ध भएको छ। माडीको परुई खोलामा आएको बाढीका कारण सुकुम्बासी चेपाङहरुको बस्तीमा डुबान... Read more »

कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी न.पा.द्वारा स्थायी आवासकाे व्यवस्था

चितवन राष्ट्रिय निकुञ्जद्वारा गरिएको आगजनी र ध्वंशबाट घरबार गुमाएका कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी नगरपालिकाले स्थायी आवास व्यवस्था गर्ने भएको छ । हाल कुसुमखोलामा बाँकी रहेका सबै चेपाङ घरपरिवारलाई... Read more »

गोदावरी न.पा.का प्रमुख प्रशासकीय अधिकृत घूस रकमसहित पक्राउ

माडी नगरपालिकाबाट सरुवा भई हाल गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत कृष्णप्रसाद जैसी घूस रकमसहित पक्राउ परेका छन् । जैसीसंगै सो नगरपालिकाका सब-इन्जिनियर किशोरकुमार मोक्तानलाई अख्तियारको टोलीले एक... Read more »

सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिकाे भर्त्सना

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको हात्तीसहितको टोलीले माडी-९, कुसुमखोलामा सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिले भर्त्सना गरेको छ । काँग्रेस माडी नगर समिति अध्यक्ष... Read more »